PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अविरल वर्षापछि घर भत्कँदा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु



पहिलोपोस्ट

अविरल वर्षापछि घर भत्कँदा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ : भक्तपुरको चाँगुनारायण  नगरपालिका वडा ७ तीन जनाको मृत्यु भएको छ। गएराति सुतिरहेको बेला घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा हिरा लामा, पानमाया लामा र ३ वर्षीय बालिका सम्पदा लामा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell