PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पौडेल कांग्रेस आमन्त्रित सदस्यमा मनोनित, दुई आमन्त्रित र एक केन्द्रीय सदस्य अझै रिक्त



पौडेल कांग्रेस आमन्त्रित सदस्यमा मनोनित, दुई आमन्त्रित र एक केन्द्रीय सदस्य अझै रिक्त
फोटो: पौडेलको फेसबुकबाट

काठमाडौं: नेपाली कांग्रेसका शेरबहादुर देउवाले बाग्लुङका किरणराज शर्मा पौडेललाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेका छन्।

आज कांग्रेसले एक विज्ञप्ति जारी गरी कांग्रेसको विधान  २०१७ (संशोधित र परिमार्जित) तथा नेपाली कांग्रेसको नियमावली २०६८ बमोजिम पौडेललाई मनोनयन गरेको जनाएको छ।

कांग्रेस केन्द्रीय समितिमा दुई जना आमन्त्रित केन्द्रीय सदस्य र एक केन्द्रीय सदस्य मनोनित गर्न आझै बाँकी रहेको कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकृत केशव रिजालले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell