PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

योगेश भट्टराईको प्रश्न : कांग्रेस बचाउन अब गोविन्द केसी चाहियो?



योगेश भट्टराईको प्रश्न : कांग्रेस बचाउन अब गोविन्द केसी चाहियो?

काठमाडौंः सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (ने क पा)का सांसद योगेश भट्टराईले कांग्रेस बचाउन गोविन्द केसीको आवश्यकता परेको टिप्पणी गरेका छन्।

अनसनरत डा.गोविन्द केसीका विषयमा प्रतिनिधि सभामा छलफल भइरहेको जरुरी सार्वजनिक महत्वका प्रस्तावमाथि बोल्दै भट्टराईले प्रश्न गरे,‘अब कांग्रेस जोगाउन गोविन्द केसी चाहियो?’

भटराईले डा.केसीको नाममा इमोसनल ब्ल्याकमेलिङ भइरहेको उल्लेख गर्दै भने,‘डा.केसी, बालकृष्ण ढुँगोल र गंगामायाको नामा ब्ल्याक मेलिङ भइरहेको छ।’

उनले यसअघि खोलिएका मेडिकल कलेजको बारेमा अध्ययन गर्न समिति गठनको माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell