PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अन्तिम १६ को अनौठो संयोग : फिफाको तल्लो र्‍याङ्कले हराउँदैछ माथिल्लो र्‍याङ्कलाई



अन्तिम १६ को अनौठो संयोग : फिफाको तल्लो र्‍याङ्कले हराउँदैछ माथिल्लो र्‍याङ्कलाई

रसियामा भइरहेको विश्वकप २०१८ मा अहिलेसम्म अन्तिम १६ का चार खेल भए। चार वटै खेलमा अनौठो संयोग देखापरेको छ। फिफाको वरियता क्रम अनुसार तल्लो स्थानमा रहेको टिमले माथिल्लो वरियतामा रहेका टिमलाई पराजित गरेको छ। 

पहिलो खेल : फ्रान्स वरियता #७ द्वारा अर्जेन्टिना वरियता #५ पराजित
दोस्रो खेल : उरुग्वे वरियता #१४ द्वारा पोर्चुगल वरियता #४ पराजित
तेस्रो खेल : रसिया वरियता #७० द्वारा स्पेन वरियता #१० पराजित
चौथो खेल : क्रोएसिया वरियता #२० द्वारा डेनमार्क वरियता #१२ पराजित 

आजका खेलहरुमा कसको के छ वरियता ?

पाँचौँ खेल : ब्राजिल वरियता #२ vs मेक्सिको वरियता #१५
छैटौँ खेल : बेल्जियम वरियता #३ Vs जापान वरियता #६१ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell