PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बन्ने भयो फिल्म 'पुरानो बुलेट'



पहिलोपोस्ट

बन्ने भयो फिल्म 'पुरानो बुलेट'

काठमाडौं : फिल्म 'पुरानो बुलेट' बन्ने घोषणा भएको छ। भिषण राईको निर्देशनमा बन्ने फिल्ममा अभिनेता अनुप बिक्रम शाही माला लिम्बू र बर्षा सिवाकोटी अनुबन्धित भएका छन्।

अभिनेता अनुप अक्सर बुलेट बाइक चलाउँछन्। फिल्मको शिर्षक अनुपको जीवनमा मिल्न आएको छ।

फिल्मको छायाँकन भने असार १५ गतेबाट सुरु हुनेछ। निर्माण टिमले आगामी मंसिरलाई प्रदर्शन मिति टार्गेट गरेको छ। फिल्ममा कबिता आले कृष्ण भक्त महर्जन दिवराज राई लगायतको अभिनय छ। क्रेजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा हरी घले लामाको छायाँकन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell