PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेसबाट राष्ट्रिय सभा प्रमुख सचेतकमा सरिता प्रसाई



कांग्रेसबाट राष्ट्रिय सभा प्रमुख सचेतकमा सरिता प्रसाई

काठमाडौं: राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट प्रमुख सचेतकमा सरिता प्रसाई मनोनित भएकी छन्। आज पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।

झापा बुधबारेकी कांग्रेस केन्द्रीय सदस्य प्रसाई प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell