PahiloPost

May 15, 2024 | २ जेठ २०८१

यी हुन् विश्वकपमा अहिलेसम्म गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी



पहिलोपोस्ट

यी हुन् विश्वकपमा अहिलेसम्म गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

फिफा विश्वकप २०१८ सुरु हुन अब दुई साता मात्र बाँकी छ। विश्वभरका फुटबल पारखीहरुको नजर अहिले रसिया तिर छ। कुन टिमले विश्वकपको उपाधि जित्ला भनेजस्तै रसिया विश्वकपमा कुन खेलाडीले धेरै गोल गर्ला, कुन खेलाडीले उत्कष्ट प्रदर्शन गर्ला, कुन खेलाडी विश्वकपबाट उदाउला भन्ने बहस सुरु भइकसको छ।

सन् १९३० देखि प्रत्येक चार-चार (१९४२ र २६ मा दोस्रो विश्वयुद्धका कारण नभएको)वर्षमा हुँदै आएको विश्वकपमा सर्वाधिक गोल गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु।

 

सर्वाधिक गोलकर्ताहरु

१९३० : गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) -८

१९३४ : ओल्डरिच नेजेड्ली 9चेकोस्लोभाकिया) - ५

१९३८ : लियोनिदास (ब्राजिल) - ७

१९५० : अडेमिर (ब्राजिल) - ८

१९५४ : सान्डोर कोसिस (इटली)- ११

१९५८ : जस्ट फन्टेन (फ्रान्स) - १३

१९६२ : गारिन्चा भाभा (ब्राजिल) लियोनास सान्चेज (चिली) फ्लोरियन अल्बर्ट (हंगेरी) भ्यालेन्टिन इभानोभ (सोभियत रुस) ड्राजन डेर्जोभिक (युगोस्लाभिया) - ४

१९६६ : युसेबियो (पोर्चुगल) - ९

१९७० : गर्ड मुलर (जर्मनी) - १०

१९७४ : गर्जे लाटो (पोल्याण्ड) - ७

१९७८ : मारियो केम्पस (अर्जेन्टिना)- ६

१९८२ : पाएलो रोसी (इटली)- ६

१९८६ : ग्यारी लिनेकर (इंग्ल्याण्ड)- ६

१९९० : साल्भाटोर सिलाची (इटली) - ६

१९९४ : ह्रिस्टो स्टोइचकोभ (क्लेगिरिया) ओलेग सालेन्को (रसिया)- ६

१९९८ : डेभोर सुकोर (क्रोएसिया) - ६

२००२ : रोनाल्डो (ब्राजिल)- ८

२००६ : मिरोस्ला क्लोज (जर्मनी) - ५

२०१० : थोमस मुलर (जर्मनी) डेभिड भिया (स्पेन) डिएगो फोर्लान (उरुग्वे) वेस्ले स्नाइडर (नेदरल्याण्ड्) - ५

२०१४ : जेम्स रोड्रिगेज (कोलोम्बिया) - ६

 

उत्कृष्ट खेलाडी

सन् २०३० देखि नै विश्वकपको उत्कृष्ट खेलाडी घोषणा गरेपनि सन् १९८२ को विश्वकपबाटमात्र उत्कृष्ट खेलाडीलाई गोल्डेन बल प्रदान गर्न थालिएको हो।

यस्तो छ अहिलेसम्मका उत्कृष्ट खेलाडीहरु

१९३० : जोस नासाजी यार्जा उरुग्वे

१९३४ : गियुसेपे मेज्जा इटली

१९३८ : लियोनिसदास ब्राजिल

१९५० : जिजिन्हो ब्राजिल

१९५४ : फेरेन्च पुस्कास हैगेरी

१९५८ : डिडि ब्राजिल

१९६२ : गारिन्चा

१९६६  : सर बबी चार्ल्टन

१९७० : पेले

१९७४ : योहान क्रुफ नेदरल्याण्ड्स

१९७८ : मारियो केम्पस अर्जेन्टिना

१९८२ : पाउलो रोसी इटली

१९८६ : डिएगो म्याराडोना अर्जेन्टिना

१९९० : साल्भाटोर सिलाची इटली

१९९४ : रोमारियो ब्राजिल

१९९८ : रोनाल्डो ब्राजिल

२००२ : ओलिभर कहान जर्मनी

२००६ : जिनेदिन जिदान फ्रान्स

२०१० : डिएगो फोर्लान उरुग्वे

२०१४ : लियोनल मेसी अर्जेन्टिना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell