PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आँचल शर्मासँग ‘पल्केँ’ भन्दै पल शाह



पहिलोपोस्ट

आँचल शर्मासँग ‘पल्केँ’ भन्दै पल शाह

काठमाडौं:  गायक कमल किरणको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। एक नारायण भण्डारीका शब्द तथा आशिष अविरलको संगीतमा ‘पल्केँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा फिचर्ड  छन्। अनुराग ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell