PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वकप फुटबल : बेल्जियमको प्रारम्भिक टोली घोषणा, नाइङगोलन परेनन्



पहिलोपोस्ट

विश्वकप फुटबल : बेल्जियमको प्रारम्भिक टोली घोषणा, नाइङगोलन परेनन्

अर्को महिना रुसियामा हुने फिफा विश्वकप पुटबलका लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले २८ सदस्यी टोली घोषणा गरेका हुन्। तर मिडफिल्डर राद्जा नाइङगोलान प्रारम्भिक सूचीमै अटाएनन्।

उनीसहितको रोमा यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगेको थियो।

प्रशिक्षकल मार्टिनजेले राद्जा टि प्लेअर भएको तर ट्याक्टिक रिजनले उनलाई नराखेको बताएका छन्।

अब मार्टिसनेजले २८ बाट २३ सदस्यी अन्तिम टोली घोषणा गर्नेछन्।

 

बेल्जियमको टोली

गोलकिपर : कोएन कास्टिल्स, टिबाउट कोर्तवा, सिमोन मग्नोलेट, माट्ज सेल्स

डसफेण्डर : टोली एल्डरवाएर्ल्ड, ड्रेड्रसक बोएटा, लरेन्ट सिमन, क्रिस्टियन काबासेले, भिनसेन्ट कोम्पनी, जोर्डन लुकाकु, थोमस मुनिएर, थोमस भर्मालेन, जन भर्टोङगन

मिडफिल्डर : यानिक कारस्को, केभिन डे ब्रुएना, काउसा डेम्बेले, लिएनडर डेन्डोनकर, माराउने फेलइनी, एडेन हाजार्ड, थोर्गन हाजार्ड, एडनान जानुजाई, ड्राइज मर्टेन्स, युरी टिएलेमेन्स, एलेक्स विटसल

फरवार्ड : मिची बात्सुई, क्रिस्टसयन बेनटेके, नासेर चाड्ली, रोमेलो लुकाकु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell