PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नक्कली डलरसहित जोर्डन नागरिक विमानस्थलबाट पक्राउ



नक्कली डलरसहित जोर्डन नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं: प्रहरीले नक्कली विदेशी डलरसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ६६ वर्षीय जोर्डन नागरिक अमेजन अब्दुलब्बर फेसलाई विमानस्थलबाट पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनकारी दिए। 

उनको साथबाट प्रहरीले १ सय ३ थान विभिन्न देशका नक्कली नोट बरामद गरेको छ। अमेजन अप्रिल ३० मा नेपाल आएका थिए। उनलाई खोटा चलनमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell