PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई डुंगा पल्टिदाँ चीनमा १७ को मृत्यु



पहिलोपोस्ट

दुई डुंगा पल्टिदाँ चीनमा १७ को मृत्यु

नान्नीङ: चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ। 

स्थानीय समयानुसार शनिबार राती १.३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए। दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका ६० यात्रु पानीमा खसेका थिए। 

डुङ्गा पल्टिने वित्तिकै आठ ओटा डुङ्गा र झण्डै २०० जना उद्धारकर्मी उद्धारमा खटिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell