PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस वर्षको ‘बसुन्धराश्री पुरस्कार’ प्रेमध्वज प्रधानलाई



पहिलोपोस्ट

यस वर्षको ‘बसुन्धराश्री पुरस्कार’ प्रेमध्वज प्रधानलाई

काठमाडौं: यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिने भएको छ। बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रधानलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले जानकारी दिए।

विसं १९९५ जेठ २४ गते सिन्धुपाल्चोको चौतारामा जन्मेका प्रधानले सात सय बढी गीतहरुमा स्वर दिइसकेका छन् भने माइतीघर, जीवनरेखा मायालु अन्याय शान्तिदीपजस्ता चलचिचत्रमा पार्श्वगायन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell