PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे कांग्रेसले धारणा सार्वजनिक गर्दै



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे कांग्रेसले धारणा सार्वजनिक गर्दै

काठमाडौं: नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे आफ्नो धारणा राख्ने भएको छ।

प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेको छ।

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकी हिजो स्वदेश फर्केका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell