PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फोटोमा हेर्नुस् लक्ष्मीपूजामा झिलिमिली काठमाडौँ



फोटोमा हेर्नुस् लक्ष्मीपूजामा झिलिमिली काठमाडौँ

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : त्यसै पनि काठमाडौँ सहर, हेर्दा लाग्छ रहर। त्यसैले त गाइन्छ- मनको रहर, कान्छीलाई घुमाउने काठमाडौँ सहर। झन् तिहार, त्यसमाथि लक्ष्मी पूजाको दिन त धनको पछि लाग्ने यो सहरमा धनकी देवी लक्ष्मीलाई खुसी पार्न झिलिमिली पार्नेको प्रतिस्पर्धा हुन्छ। सहरलाई टाढा स्वयम्भू र रामकोटको डाँडाबाट नियाल्दा गजबको दृश्य देखिन्छ। यो दिन देखिने दृश्यलाई अरु दिन देखिने दृश्यसँग तुलना गर्न सकिन्न। हेरौँ केही फोटो-






























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell