PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भिडियोमा हेर्नुस् कुकुर तिहारका दिन केपी ओली र रामचन्द्र पौडलले यसरी देउसी खेले



भिडियोमा हेर्नुस् कुकुर तिहारका दिन केपी ओली र रामचन्द्र पौडलले यसरी देउसी खेले

काठमाडौँ : बुधबार कुकुर तिहारका दिन एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता रामचन्द्र पौडेल, सभामुख सुवासचन्द्र नेम्वाङले सँगै देउसी खेले। सिस्नुपानी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गरेको व्यङ्ग्यात्मक देउसी भैलो कार्यक्रममा उनलाई साथ दिए मुख्य सचिव लीलामणि पौडेलले। 

सत्यमोहन जोशीले भन भन भाइ हो भन्दै देउसी भट्याउँदा ओली, पौडेल, नेम्वाङ भन्थे, देउसी रे। 

भिडियो हेर्नुस्-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell