PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टीका लगाउन बालुवाटार र शितल निवासमा सर्वसाधारणको घुइँचो



टीका लगाउन बालुवाटार र शितल निवासमा सर्वसाधारणको घुइँचो

काठमाडौँ : विजया दशमीको अवसरमा प्रधानमन्त्रीले पहिलो पटक सर्वसाधारणलाई पनि टीका लगाइदिने भएपछि आज बालुवाटारमा घुइँचो लाग्यो। प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका थिए। 

त्यसैगरी पहिलेका वर्षहरुमा झैँ शितल निवासमा राष्ट्रपतिले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिए। त्यहाँ पनि सर्वसाधारणको घुइँचो लागेको थियो। हेर्नुस् बालुवाटार र शितल निवासका केही फोटो-




















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell