PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

खै, खै फोटो खिचौँ !



खै, खै फोटो खिचौँ !

अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : संघीयतासहितको संविधान निर्माणका लागि दबाब दिन २२ दलीय मोर्चाले शुक्रबार राजधानीको खुलामञ्चमा आयोजना गरेको आमसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष मोबाइलबाट फोटो खिच्न व्यस्त थिए। 

कहिले उनी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको फोटो खिच्थे त कहिले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको। 

अनि कहिले चाहिँ दर्शकको। 


कहिले पछाडिको ब्यानरको। 





आमसभामा सहभागीहरु पनि कम थिएनन् फोटो खिच्न। कोही सेल्फी खिच्दै थिए।















आम सभामा देखिएका केही अनुहार











 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell