PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

अर्थमन्त्री महतको प्रश्न : आर्थिक नाकावन्दी गरेर संविधान बदल्न खोज्ने?



काठमाडौं : अर्थमन्त्री डाक्टर रामशरण महतले संविधानको विषयलाई लिएर भारतले इन्धन आपूर्तिमा पुर्‍याएको अवरोधको विरोध जनाउँदै आर्थिक नाकाबन्दीबाट संविधान बदल्न खोजेको आरोप लगाएका छन्।

माइक्रोब्लगिङ साइट ट्विटरबाट उनले भारतको नाम नलिइकनै असन्तुष्टि जनाएका हुन्। 'आर्थिक नाकाबन्दीद्वारा संविधान बदल्न खोज्नु संविधानसभाको औचित्य स्वीकार नगर्नु हो!,' मन्त्री महतले लेखेका छन्, 'के संविधानसभा आवश्यक थिएन? खेलमा प्रवेश गरेपछि परिणाम पनि स्वैकार गरौं।'

हेर्नुस् उनको ट्विट : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell