PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के थियो मधेसीसँग भएको २२ बूँदे र ८ बूँदे सहमतिमा?



  • पहिलोपोस्ट-
काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगतमा भएको सहमतिको कार्यान्वयन हुनुपर्ने माग अहिले राख्दै आएको छ। तत्कालीन सरकारसँग जेठ १८ गतेदेखि ६ चरणको वार्तापछि २०६४ भदौ १३ गते २२ बुँदे सम्झौता भएको थियो। सहमतिमा तत्कालीन सरकारको वार्ता टोलीका प्रमुख रामचन्द्र पौडेल र मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए। हेर्नुस् मधेश आन्दोलन पछि भएको सहमतिमा के थियो -



त्यसपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६४ फागुन १६ गते संविधानसभाको पहिलो निर्वाचन अघि ८ बूँदे सहमतिमा हस्ताक्षर गरेका थिए। हेर्नुस् के थियो सहमतिमा- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell