PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौँबाट यस्तो देखियो चन्द्रग्रहण



काठमाडौँबाट यस्तो देखियो चन्द्रग्रहण

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज पूर्णिमाको चन्द्रमा उदाउँदा ग्रहण लागेको थियो।  साँझ ५ बजेर ४० मिनेटमा चन्द्रमा उदाउनुअघि नै  दिउँसो २ बजेर २ मिनेट जाँदैदेखि ग्रहण लाग्ने प्रक्रिया (पेनम्ब्रल एक्लिप्स) सुरु भइसकेको थियो। पूरै चन्द्रमा ढाकिने गरी खग्रास ग्रहण भए पनि नेपालबाट खण्डग्रास ग्रहणमात्र देखिएको थियो।

​अमेरिका, जापान, बेइजिङ, क्युबा, मेक्सिको, हङकङ, अस्ट्रेलिया, फिलिपिन्स, क्यानडा, जकार्ता आदि देशबाट भने पूरै चन्द्रमा ग्रहणले ढाकेको देखिएको थियो।

काठमाडौँको स्वयम्भूबाट यस्तो देखियो चन्द्र ग्रहण। 
































@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell