PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फोटोमा हेर्नुस् यसरी मनाइयो विजया दशमी



फोटोमा हेर्नुस् यसरी मनाइयो विजया दशमी

काठमाडौँ : तिथिको घटबढले नवमी र दशमी एकैदिन परेकोले अन्यौल भए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ६ बजेर २५ मिनेटदेखि दशमी सुरु हुने निर्णय गरे अनुसार शुक्रबार दशैँको प्रमुख दिन विजया दशमी मान्यजनबाट टीका र जमरा लगाई मनाइयो। केहीले भने आज नवमी मनाई भोलिमात्रै दशमी मनाउँदैछन्। केहीले हिजै नवमी मनाएर आज दशमी मनाउँदैछन्। 







यस पटक पूर्व राजा ज्ञानेन्द्रले टीका नलगाइदिए पनि राष्ट्रपति र कुमारीको हातबाट टीका लगाउन सर्वसाधारणको लामो लाइन देखिन्थ्यो ।








नवमीको दिनमात्र खोलिने काठमाडौँको तलेजु मन्दिर आज खुला गरिएको थियो । 











 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell