PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौँका सडकमा यसरी लाग्यो दशैँ



काठमाडौँका सडकमा यसरी लाग्यो दशैँ

अंगद ढकाल/पहिलोपोस्ट-
सँधैजसो जाम, धुलोधुँवा र ध्वनि प्रदूषण भइरहने काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा दशैँको प्रभाव देखिएको छ। फाट्टफुट्ट गाडी चलिरहे पनि सडकहरु रित्ता देखिन्छन्, सफा देखिन्छन् र कानलाई पनि धेरै हदसम्म आराम भएको छ। 

हेर्नुस् काठमाडौँका केही मुख्य स्थानका फोटो
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell