PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वैद्यलाई पनि रुवाइछाडे बोगटीले



वैद्यलाई पनि रुवाइछाडे बोगटीले

काठमाडौँ : पार्टी अलग्गिए पनि वर्षौँदेखिको आत्मीयता कसरी अलग हुन सक्थ्यो र। एनेकपा माओवादीबाट अलग्गिएर नेकपा-माओवादीको नेतृत्व गरिरहेका मोहन वैद्य 'किरण' जनयुद्धकालका आफ्ना सहयोद्धा 'दिवाकर'लाई अन्तिम श्रद्धाञ्जलि दिन खुलामञ्च आएका थिए। 

पुष्पगुच्छा चढाएर मुट्ठी कसेर अन्तिम अभिवादन गरिसकेपछि उनले आफूलाई थाम्न सकेनन्। सबैले देख्ने गरी उनी घुँक्कघुँक्क गरे।

उच्चरक्तचापले ह्रदय हुँदै मस्तिष्कमा एकै पटक हानेपछि चार दिनसम्म अचेत रहेका बोगटी पाँचौँ दिन बिहानै जीवनसँगको युद्धमा पराजित भएका थिए। 

सालिन र समन्वयकारी बाेगटीकाे निधनले एमाअाेवादी नेताहरुकाे अनुहार निराश देखिन्थ्याे। कार्यकर्ताले अाँसु थाम्न सकेनन्।




प्रधानमन्त्री सुशील कोइराला अन्तिम श्रद्धाञ्जलिका लागि एमाओवादी कार्यालयमा। 








प्रचण्ड पार्टीका हरेक निर्णय गर्नुअघि बोगटीसँग सल्लाह लिने गर्थे। 




प्रचण्डपत्नी सीताले पनि आँसु रोक्न सकिनन्। 










पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै प्रचण्ड। 


अबिरको अभिवादन। 


मुट्ठी कसेर कमरेडी अभिवादन। 




यो मुटुलाई कसरी सम्झाइ बुझाउँ ?


बाबुराम भट्टराईको अन्तिम अभिवादन। 


सहन गाह्रो हुन्छ। 


पार्टी कार्यालयबाहिर नेता कार्यकर्ता अन्तिम श्रद्धाञ्जलिका लागि। 


एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल।




उपप्रधानमन्त्री वामदेव गौतम










 

केपी ओली। 


माधव नेपाल। 


अख्तियार प्रमुख लोकमानसिंह कार्की








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell