PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बोगटीको निधन: स्तब्ध नेता, कार्यकर्ताले थाम्न सकेनन् अाँसु



बोगटीको निधन: स्तब्ध नेता, कार्यकर्ताले थाम्न सकेनन् अाँसु
शाेकमग्न कार्यकर्ता

काठमाडाैं : चार दिन अघि हृदयाघात भएपछि सुरुमा गंगालाल हृदयराेग केन्द्रमा भर्ना गरिएका एमाअाेवादी उपाध्यक्ष पाेष्टबहादुर बोगटीकाे नर्भिक अस्पतालमा उपचारका क्रममा साेमबार बिहान निधन भएको छ। अाइतबार अस्पतालले बाेगटीकाे 'हेल्थ बुलेटिन' जारी गरेर उनी गम्भीर अवस्थामा रहेको जानकारी दिएको थियाे।

त्यस लगत्तै अस्पतालमा नेता र कार्यकर्ताकाे बाक्लाे उपस्थिति थियाे। सोमबार बिहान ७.२५ मा अस्पतालले बाेगटीकाे निधन भएको जानकारी दिएसँगै फेरी नेता र कार्यकर्ताकाे अाेइराे लागेको थियाे । सालिन र समन्वयकारी बाेगटीकाे निधनले एमाअाेवादी नेताहरुकाे अनुहार निराश देखिन्थ्याे। कार्यकर्ताले अाँसु थाम्न सकेनन्।


एमाअोवादी अध्यक्ष अस्पतालबाट बाहिरिंदै।


नेता बाबुराम भट्टरार्इ र हिसिला यमी


नेता टोपबहादुर रायमाझी र लिलामणी पोख्रेल।


नेता कृष्णबहादुर महरा।

प्रचण्डपुत्री रेणु दाहाल।











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell