PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'मन्त्री नै झिल्के, रमाइलो त हुने भैहाल्यो नि', असार १५ मा कृषि मन्त्रीको रमाइलो, हेर्नुस् ३० फोटो



'मन्त्री नै झिल्के, रमाइलो त हुने भैहाल्यो नि', असार १५ मा कृषि मन्त्रीको रमाइलो, हेर्नुस् ३० फोटो

काठमाडौं : धान दिवस मनाउन कृषि विकास मन्त्रालयले काठमाडौंको मूलपानीमा असार १५ गते रोपाइँ कार्यक्रम आयोजना गरेको थियो।  

११ बजेका तोकिएको भए पनि कृषि मन्त्री हरिप्रसाद पारजुली तीन घण्टा ढिलो त्यहाँ पुगेका थिए।

खुमलटारमा हिलो खेलेर आइपुगेका मन्त्री बडो रसिक मुद्रामा देखिन्थे। उनी आसपास उभिएकालाई बोलाउँथे, हिलो छ्याप्थे त घरि नाच्थे।

'मन्त्री नै झिल्के छ... रमाइलो त हुने भैहाल्यो नि.., मन्त्री पराजुली भन्दै थिए। मन्त्रीको आँखा, हात र जिब्रोको हाउभाउ देखेर मान्छेहरु दंग परेका थिए।

करिब एक डेढ घण्टा मन्त्रीले त्यहाँ रमाइलो गरे। हेर्नुस् केही फोटोः 



























































@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell