PahiloPost

Nov 21, 2017 | ५ मंसिर २०७४


एसएलसीको रिजल्ट कहाँ हेर्ने ?


एसएलसीको रिजल्ट कहाँ हेर्ने ?
काठमाडौँ : परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्न सरकारी र निजी गरी नौ वटा वेबसाइटलाई स्वीकृति दिइएको जानकारी दिएको छ। 

एसएलसीको नतिजा यसै हप्ता सार्वजनिक हुँदैछ। 

पनिकाका अनुसार नतिजा प्रकाशन गर्न स्वीकृति दिइएका सरकारी वेबसाइट निम्न हुन् :
त्यसैगरी निम्न दुई टेलिफोन सेवा प्रदायकका वेबसाइटलाई पनि नतिजा प्रकाशन गर्न स्वीकृति दिइएको छ :
निजीतर्फ पि एन्ड पि मल्टिमेडिया प्रालि, इउजेनिक्स एजुकेसन प्रालि, कान्तिपुर पब्लिकेसन प्रालि र वान अप कम्युनिकेसन प्रालिका वेबसाइटलाई अनुमति दिइएको पनिकाले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal