PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

श्रीमान्‌ले चक्कु हान्दा श्रीमतीको मृत्यु



काठमाडौँ : काठमाडौँको मनमैजुमा श्रीमान्‌ले चक्कुले हान्दा श्रीमतीको मृत्यु भएको छ। डेरा गरी बस्ने ३२ वर्षीया धादिङ छत्रेदेउराली–६ की राधिका कार्कीलाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गरेका थिए।

म्भीर घाइते भएकी उनलाई शिक्षण अस्पताल लगिएको थियो। उपचारको क्रममा आज उनको मृत्यु भएको हो। 

घटनामा संलग्न हरिहरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell