PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विमान दुर्घटना: टिचिङमा भावविह्वाल आफन्तहरु, फोटोमा हेर्नुस्

विमान दुर्घटना: टिचिङमा भावविह्वाल आफन्तहरु, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा यतिबेला विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आफन्तको भिड लागेको छ। आफ्ना आफन्तको शव बुझ्न उनीहरु अस्पताल आइपुगेका हुन्।

 


ट्रेन्डिङ पोस्ट

Ncell