PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सार्क सम्मेलनका लागि यसरी सिंगारिँदै छ काठमाडौं



सार्क सम्मेलनका लागि यसरी सिंगारिँदै छ काठमाडौं

काठमाडौं : आउँदो मंसिर पहिलो साता काठमाडौंमा हुन लागेको १८ औँ सार्क सम्मेलनका लागि सरकारले पूर्वाधार निर्माणका काम थालेको छ। प्रस्तावित सम्मेलनस्थल राष्ट्रिय सभागृहको भित्री र बाहिरी भाग दुबैमा पुनः निर्माण भैरहेको छ। त्यसैगरी मुख्य सडकमा सडकबत्ती हाल्न धमाधम पोल गाड्ने र जडान गर्ने काम पनि भैरहेको छ। सम्मेलन मंसिर ६ गतेदेखि ११ गतेसम्म हुने कार्यक्रम छ।


सडक बत्तीका लागि मुख्य मुख्य सडकमा धमाधम पोल ठड्याइँदैछ। 



सडक बिच रोड डिभइडरमा रुखहरु रोपिएका छन्। 

सडक किनारमा सडक बत्तीका लागि गाडिएका पोल। 

सडक बत्तीका लागि गाडिएका पोल।



सडकपेटीमा पनि रुखहरु रोपिएका छन्।

सार्क शिखर सम्मेलन गर्न  राष्ट्रिय सभागृह रोजिएको छ, जहाँ यतिबेला अन्य कार्यक्रमहरु रोकेर धमाधम पुनः निर्माण भैरहेको छ। यहाँ अन्य कार्यक्रमहरु रोकिएका छन्।

खुलामञ्चमा राखिएका पोल।

तस्बिरहरुः अंगद ढकाल/पहिलोपोस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell