PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

प्रधानमन्त्री ओली आज सरकारी निवासमा सर्ने



पहिलोपोस्ट

प्रधानमन्त्री ओली आज सरकारी निवासमा सर्ने

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएको चौथो दिन प्रधानमन्त्री ओली सरकारी निवास सर्न लागेका हुन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार निवास छाडेका थिए।

ओली आज ४ः०० बजे बालुवाटार सर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell