PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ र ४ मा मतदान सम्पन्न



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ र ४ मा मतदान सम्पन्न

काठमाडौं: राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश १ र ४ मा सम्पन्न भएको छ। अन्य प्रदेशमा अहिले १२: ३० सम्ममा ६० प्रतिशत मतदान भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
 
३२ जना सदस्यको लागि छ प्रदेशमा मतदान जारी छ। 

प्रत्येक प्रदेशले महिला तीन, खुल्ला तीन, दलीत एक, अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्य गरी आठ जना सदस्य निर्वाचित गरी राष्ट्रियसभामा पठाउनु पर्ने हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell