PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युरोपको बुडापेस्टका लागि छुट्यो चिनियाँ रेल, ११ हजार ६ सय किलोमिटर पार गर्न १८ दिन 

युरोपको बुडापेस्टका लागि छुट्यो चिनियाँ रेल, ११ हजार ६ सय किलोमिटर पार गर्न १८ दिन 

पहिलोपोस्ट /पहिलोपोस्ट


यात्राको सुन्दै अपत्यारिलो लाग्ने तर सत्य। चीनको चाइना रेलबे एक्सप्रेसले सियानमेनबा बुडापेस्टसम्मको रेलयात्रा सुरु गरेको छ जुन संसारका सबैभन्दा लामो रुट मध्येको एक हो। दक्षिणी पूर्वी चीनबाट हंगेरीको राजधानी बुडापेस्टसम्म रेलले यात्रा तय गर्दा ११ हजार ५ सय ९५ किलोमिटर दुरी तय गर्छ। र, यो दुरी पार गर्न १८ दिन लाग्छ।  - सिन्ह्वा


हेर्नुस् रेलको फोटो

 


ट्रेन्डिङ पोस्ट

Ncell