PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फोटोमा हेर्नुस सोनाम ल्होछारको रौनक

फोटोमा हेर्नुस सोनाम ल्होछारको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं । नेपाल तामाङ राष्ट्रिय घेदुङले काठमाडौंको भृकुटीमण्डपमा ल्होछार कार्यक्रम मनाएको छ।
सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। नेपाल तामाङ घेदुङले फागुन ४ मा ल्होछार मनाउने घोषणासँग विवाद सुरु भएपनि भृकुटीमण्डपमा ल्होछारप्रेमीको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, काभ्रे कांग्रेसका नेता तीर्थ लामालगायतले सम्बोधन गरेका थिए भने विभिन्न तामाङ नाच र गीत प्रस्तुत गरिएको थियो।

 


ट्रेन्डिङ पोस्ट

Ncell