PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

फिल्म मंगलमको 'बम्पर उपहार'



पहिलोपोस्ट

फिल्म मंगलमको 'बम्पर उपहार'

काठमाडौं: शिल्पा पोखरेल स्टारर सोसियो एक्सन ड्रामा मंगलमको गीत रिलिज भएको छ। 'बम्पर उपहार' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियोमा मुख्य दुई कलाकार शिल्पा र पृथ्वीराज प्रसाईको फिचरिङ छ।  

दीपक शर्माद्धारा संगीतबद्ध गीतमा प्रमोद खरेलको स्वर र लेखु सहायत्रीका शब्द समावेश छन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन्।

नवल नेपाल निर्देशित फिल्ममा थ्रीलर र ड्रामा समावेश फिल्म फागुन २५ गते रिलिज हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell