PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चितवनमा 'मिस्टर एण्ड मिस मोडल'को खोजी



पहिलोपोस्ट

चितवनमा 'मिस्टर एण्ड मिस मोडल'को खोजी

काठमाडौं: सौन्दर्य प्रतियोगिता 'मिस्टर एण्ड मिस मोडल'को चितवन संस्करण हुने भएको छ। मोडल सङ्स नेपालले पुरुष र महिला दुबैको सहभागिता रहन सक्ने प्रतियोगिताको लागि आवेदन खुला गरेको हो।

माघ ६ गते शनिबार होटल सुप्रिम चितवनमा पहिलो अडिशन हुँदैछ। प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागिता जनाउन मिल्नेछ प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले जानकारी दिएl

भाग लिन इच्छुक महिला तथा पुरुष १६ वर्षदेखि ३० वर्षसम्म उमेर समुहको हुनपर्नेछ। र महिलाको उचाइ ४' ५" र पुरुष ५'५" भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछl

प्रतियोगिताका लागि छनौट हुनेलाई एक महिना विशेष प्रशिक्षण प्रदान गरिने छl प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन लगायत विषयमा प्रशिक्षण दिइनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell