PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


आफन्तकोमा हिडेकी महिलाको शव जंगलमा भेटियो


पहिलोपोस्ट

आफन्तकोमा हिडेकी महिलाको शव जंगलमा भेटियो

काठमाडौः सल्यानको दार्मा गाउँपालिका ६ स्थित पैयाँकाठेको जंगलमा एक महिला मृत्त फला परेकी छन्।

सल्यानको दार्मा गाउँपालिकाको वडा नम्बर ४ की तीलि बुढाथोकी बुधबार साँझ ५ बजे पैयाँकाठेको जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

बिहान घरबाट आफन्तको घरमा हिंडेकी बुढाथोकी बेलुका सम्म आफन्तको नपुगेपछि र घर पनि नफर्के पछि उनको खोजी सुरु गरिएको थियो।

महिलाको मृत्युका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी लिएको छ।



आफन्तकोमा हिडेकी महिलाको शव जंगलमा भेटियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट