PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफन्तकोमा हिडेकी महिलाको शव जंगलमा भेटियो



पहिलोपोस्ट

आफन्तकोमा हिडेकी महिलाको शव जंगलमा भेटियो

काठमाडौः सल्यानको दार्मा गाउँपालिका ६ स्थित पैयाँकाठेको जंगलमा एक महिला मृत्त फला परेकी छन्।

सल्यानको दार्मा गाउँपालिकाको वडा नम्बर ४ की तीलि बुढाथोकी बुधबार साँझ ५ बजे पैयाँकाठेको जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

बिहान घरबाट आफन्तको घरमा हिंडेकी बुढाथोकी बेलुका सम्म आफन्तको नपुगेपछि र घर पनि नफर्के पछि उनको खोजी सुरु गरिएको थियो।

महिलाको मृत्युका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell