PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

७५ औं 'गोल्डेन ग्लोब्स अवार्ड'मा 'थ्री बिलबोर्डस आउटसाइड एबिङ मिजौरी' उत्कृष्ट



पहिलोपोस्ट

७५ औं 'गोल्डेन ग्लोब्स अवार्ड'मा 'थ्री बिलबोर्डस आउटसाइड एबिङ मिजौरी' उत्कृष्ट

सन् २०१७ मा सार्वजनिक फिल्म र फिल्मकर्मीहरुलाई 'गोल्डेन ग्लोब्स अवार्ड' बाढिएको छ। ७५ औं अवार्ड संस्करण सोमबार वितरण गरिएको हो। हलिउडको बेभर्ली हिल्समा अवार्ड समारोह सम्‍पन्न भयो।

यो वर्षका लागि 'थ्री बिलबोर्डस आउटसाइड एबिङ, मिजौरी' उत्कृष्ट फिल्‍म ठहरियो। फिल्मले उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पटकथा साथै उत्कृष्ट सह अभिनेता विधामा समेत अवार्ड हात पार्‍यो।

हेर्नुस विजेता सूची :

उत्कृष्ट मोसन पिक्चर ड्रामा : थ्री बिलबोर्डस आउटसाइड एबिङ, मिजौरी

उत्कृष्ट मोसन पिक्चर कमेडी : द मार्भलस मिसेस मार्सेल

उत्कृष्ट अभिनेता मोसन पिक्चर ड्रामा : गेरी वल्डम्यान (डार्केस्ट आवर) 

उत्कृष्ट अभिनेत्री मोसन पिक्चर ड्रामा : फ्रान्सेस म्याकडरम्यान्ड (थ्री बिलबोर्डस आउटसाइड एबिङ, मिजौरी) 

उत्कृष्ट अभिनेत्री म्युजिकल र कमेडी : साओराइज रोनन (लेडी बर्ड)

उत्कृष्ट निर्देशक : गुलेरमो डेल टोरो (द सेप अफ वाटर) 

उत्कृष्ट पटकथा : मार्टिन म्याटडनग (थ्री बिलबोर्डस आउटसाइड एबिङ, मिजौरी) 

उत्कृष्ट विदेशी फिल्म : इन द फेड

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell