PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सनराइज हाउजिङभित्र चोरी, ५ लाख भारु र ५ लाख नेरु गायव



पहिलोपोस्ट

सनराइज हाउजिङभित्र चोरी, ५ लाख भारु र ५ लाख नेरु गायव
फाइल फोटो

काठमाडौं : ललितपुर महानगरपालिका १७ बालकुमारीस्थित सनराइज हाउजिङमा आइतवार राति चोरी भएको छ। 

हाउजिङको घर नम्बर १३ मा बस्ने डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरमा चोरी भएको हो।  घरबाट चोरले भारतीय रुपैयाँ ५ लाख र नेपाली ५ लाख रुपैयाँ लगेको प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell