PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कस्मिरमा आतंकवादीको हमला, ४ प्रहरीको मृत्यु



पहिलोपोस्ट

कस्मिरमा आतंकवादीको हमला, ४ प्रहरीको मृत्यु
Photo-khaskhabar

श्रीनगर: भारत जम्मु कस्मिरको बारामुला जिल्लाको सोपोरमा भएको आतंकवादी हमलामा परी ४ प्रहरीको मृत्यु भएको छ। घटनामा परी २ जना घाइते भएका छन्।

शनिबार बिहानै आतंककारीले प्रहरीलाई लक्षित गरी बम प्रहार गरेका थिए। उक्त घटनापछ जम्मु कस्मिरमा सेना र प्रहरीले कडा पहरा थालेका छन्। भने उत्तरी कस्मिरमा कडा चेकजाँच थालिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell