PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीन जहाँ ५ वर्षभित्र बन्यो १२ लाख २८ हजार किलोमिटर ग्रामिण सडक, हेर्नुस् विकासको नमुना

चीन जहाँ ५ वर्षभित्र बन्यो १२ लाख २८ हजार किलोमिटर ग्रामिण सडक, हेर्नुस् विकासको नमुना

पहिलोपोस्ट /पहिलोपोस्ट


विगत ५ वर्षमा चीनले १२ लाख २८ हजार किलोमिटर ग्रामिण सडक निर्माण र मर्मत गर्यो । आर्थिक रुपमा सम्पन्नतातिर जाँदै गरेको चीनको ग्रामिण सडकले यहाँको आर्थिक असमानतालाई घटनाउने लक्ष्य राखेको छ। ग्रामिण सडकले ९९.२४ प्रतिशत शहर र ९८.३४ प्रतिशत गाउँलाई सिमेन्टेड वा कालोपत्रे सडकले जोडेको हो। हेर्नुस् सिन्ह्वाका फोटो :

 


ट्रेन्डिङ पोस्ट

Ncell