PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट, ५ वटा प्रदेशमा एमाले ठूलो दल

प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट, ५ वटा प्रदेशमा एमाले ठूलो दल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  निर्वाचन आयोगले प्रदेशसभा सदस्यतर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ। प्रदेशसभातर्फ सबैभन्दा धेरै नेकपा एमालेले सिट पाएको छ। 

नेकपा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ र माओवादी केन्द्रले ३५ सिट पाएको छ। पाँच वटा प्रदेशमा नेकपा एमालेले धेरै सिट पाएको छ। प्रदेश २ मा समानुपातिक सिटमा चौथो दल भएको एमाले प्रदेश ७ मा भने नेपाली कांग्रेससँग बराबरीमा छ । 

कुन प्रदेशमा कसले कति सिट पाए?



ट्रेन्डिङ पोस्ट

Ncell