PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

टीयू ग्राउण्डमा नायिका स्वस्तिमा खड्कादेखि कार्टुन क्रुज सम्मको प्रस्तुति

टीयू ग्राउण्डमा नायिका स्वस्तिमा खड्कादेखि कार्टुन क्रुज सम्मको प्रस्तुति

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल को उद्घाटनमा नायिका स्वस्तिमा खड्का, कार्टुसन क्रुज देखि काठमाडौं सर्कसले विभिन्न आकर्षक प्रस्तुति दिएका छन्।

सोमबार कीर्तिपुरस्थित टीयू ग्राउण्डमा सुरु भएको इपीएलको उद्घाटन समारोहमा नायिका खड्काले कुटुमा कुटु देखि नाइलनलको साडीमा लगायत विभिन्न फलिम्को गीतमा सामुहिक नृत्य प्रस्तुत गरेकी हुन्।

यस्तै चर्चित डान्स ग्रुप कार्टुन क्रुजले पनि विभिन्न गीतमा प्रस्तुती दिए। काडमाडौं सर्कसले मैदानमा निकै चुनौती पूर्ण प्रस्तुति दिएको थियो।

इपीएलको उद्घाटन समारोहको मनोरञ्जनात्मक प्रस्तुति

 



ट्रेन्डिङ पोस्ट

Ncell