PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललितपुर प्याट्रिओट्स भर्सेस काठमाडौँ किंग्स एलेभेन, हेर्नुस् १४ फोटोमा

ललितपुर प्याट्रिओट्स भर्सेस काठमाडौँ किंग्स एलेभेन, हेर्नुस् १४ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। सोमबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गरेको हो।

ललितरपुरको जितमा दुई भारतीय खेलाडीको राम्रो प्रदर्नन गरे बलिङमा सुबोध द्धा६ले ४ विकेट लिए भने ब्याटिङमा जयकिसन कोल्सवालाले नटआउट ४४ रन जोडे।

३ विकेट लिएका ललितपुरका ललित राजवंशी खेलको म्यान अफ दी म्याच चुनिए।



ट्रेन्डिङ पोस्ट

Ncell