PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हामी पनि क्रिकेट खेल्छौँ, १४ फोटोमा हेर्नुस् ह्वीलचेयर क्रिकेट

हामी पनि क्रिकेट खेल्छौँ, १४ फोटोमा हेर्नुस् ह्वीलचेयर क्रिकेट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट आयोजना भएको छ। ह्वीलचेयर क्रिकेट एसोसियसन नेपालको आयोजनामा पहिलो पटक ह्वीलचेयर ट्राई सिरिज टी-२० च्याम्पियनसिप बिहीबारबाट टीयू ग्राउण्डमा सुरु भएको छ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरे।

च्याम्पियनसिपमा नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउनेछन्।

पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। शुक्रबार भारत र बंगलादेश तथा नेपाल र भारतबीच खेल हुनेछ। तिन वटै टिमले एकआपसमा खेलेपछि शीर्ष दुईमा रहने टीमले शनिबार फाइनल खेल्नेछन्।

  



ट्रेन्डिङ पोस्ट

Ncell