PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यी हुन् राती ९ बजेसम्म एमालेले जितेका २९ सिट



पहिलोपोस्ट

यी हुन् राती ९ बजेसम्म एमालेले जितेका २९ सिट

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेशको मतगणणा चलिरहँदा हालसम्म नेकपा एमालेले २९ क्षेत्रमा जित हासिल गरेको छ। ५२ स्थानमा एमालेले अग्रता कायम गरिरहँदा वाम गठबन्धनले ३९ ठाउँमा जित हासिल गरेको छ। माओवादी केन्द्रले २४ ठाउँमा अग्रता कायम गरेको छ १० ठाउँमा विजयी भएको छ।

     

धादिङको प्रतिनिधि सभा १

जित : भूमि त्रिपाठी ४११२१

हार : कांग्रेसका विश्व प्रसाद अर्याल २१९२८

 

प्रतिनिधि सभा धादिङ २

जित : खेम लोहनी ३६२५६

हार : नेपाली कांग्रेसका दिलमान पाख्रिन ३५६१६

 

 

मुस्ताङमा प्रतिनिधि सभा

जित : प्रेम प्रसाद तुलाचन ३४४४

 

म्याग्दी प्रतिनिधि सभा

जित : भुपेन्द्रबहादुर थापा २३३८

हार : नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २०९८०

 

 

 

बझाङ प्रतिनिध सभा

जित : भैरव बहादु सिंह ३४६१२

हार : नेपाली कांग्रेसका पृथ्वी बहादुर गुरुङ २६९१०

 

 

दार्चुला प्रतिनिधि सभा

जित : गणेश सिंह ठकुन्ना २८९९८

हार : नेपाली कांग्रसका विक्रम सिंह धामीले २२२३३

 

 

बाजुरा प्रतिनिधि सभा

जित  : लाल बहादुर थापा २८०८

हार : नेपाली कांग्रेसका कवि राज पण्डित २३१८१

 

सिन्धुपाल्चोक प्रतिनिधि सभा २

जित : बहादुर तामाङ ३८६१ मत

हार : राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर जबराले ३००४१

 

मोरङ ३ प्रतिनिधि सभा

जित : एमालेका भानुभक्त ढकाल ८३७९

हार : नेपाली कांग्रेसका देव कुमार थेवे ५२२३

 

मोरङ ६ प्रतिनिधि सभामा

जित : लालबाबु पण्डित ३३९४१

हार : नेपाली कांग्रेसका शेखर कोइराला ३३२६६

 

ताप्लेजुङ प्रतिनिधि सभा

जित : योगेश भट्टराइ २९७७९

हार : नेपाली कांग्रेसका केशव प्रसाद दहाल १६८८८

 

 

ओखलढुङगां प्रतिनिधि सभा

जित : यज्ञराज सुनुवार ३२५८०

हार : नेपाली कांग्रेसका रामहरी खतिवडा २७३२७

 

मनाङ प्रतिनिधि सभा

जित : पोल्देन छेपाङ गुरुङ २३००

हार : नेपाली कांग्रेसका टेक बहादुर गुरुङ २१७९

 

डोल्पा प्रतिनिधि सभा

जित : धन बहादुर बुढा ११७६१

हार : नेपाली कांग्रसका अंगद कुमार बुढा ३१६७

 

काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नम्बर २

जित : माधव कुमार नेपाल २७३६६

हार : दिपक प्रसाद कुईकेल १४९०३

 

काठमाडौँ प्रतिनिधि सभा तिन

जित : कृष्ण बहादुर राई १९१६९

हार : अम्बिका बस्नेत १४८८४

 

प्रतिनिधि सभा काठमाडौँ ९

जित : कृष्ण गोपाल श्रेष्ठ २२८५२

हार : ध्यान गोविन्द रन्जित १४३०२

 

कास्की प्रतिनिधि सभा

जित : रविन्द्र अधिकारी २७२०७

हार : देवराज चालिसे १८६५१

 

दोलखा प्रतिनिधि सभा

जित : पार्वत गुरुङ ५५९५४

हार : रुद्र बहादुर खड्का २५८०१

 

बाग्लुङ १ प्रतिनिधि सभा

जित : सुर्य प्रसाद पाठक ३३६५७

हार : चम्पादेवी खड्का २०६१६

 

मुगु प्रतिनिधि सभा

जित : गोपाल बहादुर बम १३०३४

हार : हस्त बहादुर मल्ल ९८६१

 

मोरङ १ प्रतिनिधि सभा

जित : घनश्याम खतिवडा ३७५२४

हार :  डिग बहादुर राई ३१४३६

 

काठमाडौँ ८ प्रतिनिधि सभा

जित : जीवन राम श्रेष्ठ १३३९७

हार : नविन्द्रराज जोशी १२९५३

 

खोटाङ प्रतिनिधि सभा

जित : विशाल भट्टराई ३६३२९

हार : सरस्वती वजिमय २२४३२

 

ललितपुर २ प्रतिनिधि सभा

जित : कृष्ण लाल महर्जन २७७१३

हार : चन्द्र महर्जन १६९४५

 

काठमाडौँ ७

जित : रवि विर मानन्धर १८९०२

हार : विक्रम बहादुर थापा १००७९

 

गुल्मी २

जित : गोकर्ण विष्ट ३४६१८

हार : चन्द्र बहादुर केसी २०१५७



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell