PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी



पहिलोपोस्ट

ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी

काठमाडौँ: ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार रामहरि खतिवडालाई पराजित गर्दै सुनुवार विजयी भएका हुन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा खतिवडा र सुनुवार दुवै ओखलढुङ्गाबाट विजयी भएका थिए। 

सुनुवारले ३२ हजार ५८० मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गरे। ५ हजार २५३ मतान्तरले सुनुवार विजयी भएका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell