PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बम राखेको हल्लापछि सर्वोच्च अदालतमा देखिएको दृष्य, २० फोटोमा

बम राखेको हल्लापछि सर्वोच्च अदालतमा देखिएको दृष्य, २० फोटोमा


काठमाडौ :  सर्वोच्च अदालत अगाडि बम भएको आशंकामा प्रहरीले खोजी कार्य शुरु गरेको छ।

मध्यान्ह साढे १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्वरबाट कल आएपछि प्रहरीले खोजी कार्य थालेको हो। प्रहरीले अदालत परिसरमा कुकुरबाट सर्च गर्दैछ।
 


ट्रेन्डिङ पोस्ट

Ncell