PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल आइडल शो सकिएपछिको राजधानीमा पहिलो कन्सर्ट यस्तो रह्यो, हेर्नुस् १९ फोटो

नेपाल आइडल शो सकिएपछिको राजधानीमा पहिलो कन्सर्ट यस्तो रह्यो, हेर्नुस् १९ फोटो


नेपाल आइडल शो सकिएपछि विदेशमा प्रतियोगिताका विजयी र सहभागीहरुले थुप्रै शोहरु गरिसकेको भए पनि राजधानीमा भने पहिलो पटक शनिबार कन्सर्ट गरियो। जाउलाखेल फुटबल मैदानमा भएको कन्सर्टमा ३ सय रुपैयाँको टिकट तोकिएको थियो। कार्यक्रममा नेपाल आइडल बुद्ध लामासहित दोस्रो भएका निशान भट्टराई र तेस्रो भएका प्रताप दासका अतिरिक्त सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई लगायतले गीत गाएका थिए। 

 


ट्रेन्डिङ पोस्ट

Ncell