PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारमाथिका उजुरीको आज निर्णय 



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारमाथिका उजुरीको आज निर्णय 

काठमाडौँ: मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दर्ता उम्मेदवारविरुद्ध परेका उजुरीमा निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले उजुरीपछि कुनै उम्मेदवारको मनोनयन रद्द भएको सो को जानकारीसहित नामावली आज नै प्रकाशन गर्नेछ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार नाम फिर्ता लिने उम्मेदवारलाई समय दिइनेछ। नामावली फिर्ता लिन नचाहेको अवस्थामा निर्वाचन आयोगले बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell