PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

२० फोटोमा हेर्नुस् यस्तो रह्यो पूर्वराजा ज्ञानेन्द्रको भाइटीका

२० फोटोमा हेर्नुस् यस्तो रह्यो पूर्वराजा ज्ञानेन्द्रको भाइटीका


काठमाडौं :  पूर्व राजा ज्ञानेन्द्र शाहले कमलादीस्थित बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट भाइटीका लगाएका छन्। भाइटीकाको साइत विहान १०ः४५ मा टीका लगाउन उनी बहिनी शोभाको निवास शोभा गृह पुगेका थिए। तराई मधेशमा आएको बाढीलगायतको प्राकृतिक प्रकोप र आफ्नो स्वास्थ्यको गडबडीका कारण चिकित्सकको सुझाव भन्दै पूर्व राजा शाहले यसवर्षको वडा दशैंमा भने सर्वसाधारणलाई टीका लगाईदिएका थिएनन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell